Blog

भिटामिन B12 को कमीले कुन कुन अङ्गहरुमा असर गर्दछ ?

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
1021
Views

भिटामिन B12 को परिचय 
भिटामिन B12, जसलाई कोबालामिन (cobalamin) पनि भनिन्छ । पानीमा घुलनशील भिटामिन हो, जसले मस्तिष्क र स्नायु प्रणालीको सामान्य कार्यमा माइनिन (माइलिनिजेनेसिस) को संश्लेषण र रातो रक्त कोशिकाहरु‌को निर्माणमा महत्तवपूर्ण भूमिका खेल्छ।

काम
-रक्त कोशिकाहरूको विकास ।
-फोलेट मेटाबोलिजममा आवश्यक भूमिका ।
-न्यूरोट्रांस‌मिटर को उत्पादन मा सहायता ।
-हाम्रो मस्तिष्क र स्नायु प्रणाली को स्वस्थ कार्य राख्छ।
-हाम्रो आनुवंशिक सामग्री DNA RNA बनाउन मद्दत गर्छ।
-रगतमा homocysteine को सन्तुलन स्तर मा मद्दत गर्छ ।

भिटामिन B12 को कमी को कारण के के हो ?
-उमेर सम्बन्धित गिरावट
-अल्कोहल (Alcohol) प्रयोग
-पाचन समस्याहरु : जस्तै भोक नलाग्ने
-शाकाहारी खाना

भिटामिन B12 को कमीको लक्षण के हो ?
-थकान र कमजोरी।
-रिगंटा लाग्ने ।
-मुख वा जिब्रो अल्सर ।
-इरिटेसन (Irritation)
-सास फेर्न गाह्रो हुनु र चक्कर लाग्नु ।
-हात र खुट्‌टामा झनझन वा सुन्निने ।
-हिडन कठिनाई वा सन्तुलन समस्याहरु ।
-तौल घट्‌ने।
-मांसपेशी कमजोरी ।
-मूड परिवर्तन ।

भिटामिन B12 को जाँच कसले कुन अवस्थामा गर्ने ?
-शाकाहारी खाना मात्र खाने मनिसले
-बुद्धा मानिसहरूले
-प्रेगनेन्ट महिलाहरूले
-आन्द्राको समस्या अथवा सर्जरी गरेको मानिसहरूले
-मेटफार्मिन (Metformin), प्रत्याष्ट्रीकको औषधी सेवन गर्ने मानिसहरूले ।
-किडनीको रोग भएका मानिसहरूले ।
-रगत‌मा हेमोग्लोबिनको मात्रा तथा प्लेप्लेट्स (platelets) को मात्रा कम भएका मानिसहरूले ।
-अटोइम्यून सम्बन्धित रोग भएका मानिसहरू‌ले।
-कम्जोरी अनभव हुने, हातखुट्टाहरु झमझमाउने तथा निदाएको अनुभव गर्ने, स्वाँस्वा हुने, जीउ गल्ने जस्ता लक्षणहरू भएमा भिटामिन B12 को जाँच गर्नुपर्दछ ।

भिटामिन B12 पाउने खानाहरू
-माछा
-क्रयाब
-चीज
-दही
-पनिर
-रातो मासु इत्यादी