Health packages of National Cardiac Center
नेशनल कार्डियक सेन्टरका स्वास्थ्य प्याकेजहरू
नेसनल कार्डियक सेन्टरले विशेषज्ञ डाक्टरको सल्लाह अनुसार विभिन्न उमेर र लिङ्गका व्यक्तिहरूको स्वास्थ्यलाई मध्यनजर गरी रोग नलाग्दै वा सुरूवाती अवस्थामै रोग पत्ता लगाउन गरिने स्वास्थ्य जाँच (हेल्थ स्क्रिनिङ) र बोलचालको भाषामा भनिने होल बढी चेकअपका लागि सस्तो र सुलभ प्याकेजहरू ल्याएको छ । धेरैभन्दा धेरै व्यक्तिले वार्षिक स्वास्थ्य जाँच गर्न सकुन् भन्ने उद्देश्यका साथ आम मानिसको बजेटमा पर्ने गरि यो प्याकेज तयार गरिएको हो ।
General & Cancer Health Package (Female) (मूल्य रु ५.०००/- मात्र)
General Health Screening Package (Male) (मूल्य रु ५.०००/- मात्र)
Cardiac & General Health Package (मूल्य रु ७.७००/- मात्र)
Additional Free Services Included in the Package
Hypertension Package (मूल्य रु १२.000/- मात्र)
Additional Free Services Included in the Package
Previous article
Next article