उच्च रक्तचाप मुटुसँग सम्बन्धित मृत्युको सबैभन्दा महत्त्वपूर्ण कारण हो। अमेरिकी मेडिकल एसोसिएसनका अनुसार, सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ भने १३०/८० वा सो भन्दा बढी रक्तचापलाई उच्च रक्तचापको रुपमा परिभाषित गरिएको छ। विश्वव्यापीरूपमा यसल…