कोरोनरी आर्टरीमा ५०% भन्दा कमको ब्लकेजलाई साधारण रोगको रुपमा मानिन्छ । यसलाई Non-Critical वा Not-significant पनि भनिन्छ । ५०% भन्दा कमको ब्लोकेज एउटा वा धेरै रक्तनलीहरुमा हुनसक्छ । बिरामीको रक्तचाप, सुगर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा, ब्लोकेज बढने सम्भावना ह…
