Blog

यी लक्षणहरू देखिएमा तपाईलाई थाइराइडको समस्या हुनसक्छ

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
186
Views

परिचय:
शरीरमा थाइरोइड हर्मोनको मात्रा कति छ भनेर गरिने जाँचलाई Thyroid function Test (TFT) भनिन्छ।

 

Normal Range ( सामान्य मात्रा)
FT3 80-220 mg/dl
FT4 0.7-1.9 ng/dl
TSH 0-5-5.0 mIU/L.

यसका प्रकारहरु :
१) Hypothyroidism (हाइपो थाइरोडिजम):
Hypothyroidism मा TSH को मात्रा बढी हुन्छ। T3 को मात्रा कम हुन्छ र T4 को मात्रा सामान्य वा बढी पनि हुन सक्छ।

यसका लक्षणहरू:
-थकाइ लाग्ने ।
-स्वरमा परिवर्तन ।
-तौल बढ्ने ।
-मुटुको चाल कम हुने ।
-कोलेस्ट्रोल/ ट्राईगिलिसिराइड बढ्ने ।
-कपाल झर्ने ।
-रक्चाप बढ्ने वा घट्ने ।
-कब्जियत हुने ।

२)Hyperthyroidism ( हाइपर थाइरोडिजम)
Hyperthyroidism मा TSH को मात्रा कम हुन्छ।
T3 को मात्रा बढी हुन्छ भने T4 को मात्रा कम वा सामान्य पनि हुन सक्छ।

यसका लक्षणहरु :
-मुटुको चाल बढ्‌ने ।
-भोक धेरै लागे पनि दुब्लाउदै जाने ।
-हातका औलाहरु काम्ने ।
-रक्तचाप बढ्‌ने।
-स्वाँस्वाँ हुने ।
-पसिना धेरै आउने ।
-थाइरोइड ग्रन्थी बढ्ने ।
-आँखा सामान्य ठाउँबाट बाहिर निस्किएको देखिने।
-गर्मी सहन नसक्ने ।