Blog

मुटुको अवस्था बुझ्न इकोकार्डियोग्रफी जाँच

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
260
Views

परिचय :
इकोकार्डियोग्राफी -सामान्यता मुटुको अवस्था, वनावट क्रियाकलाप हेर्नको लागि गरिने Ultrasound (भिडियो एक्सरे) जस्तै एक प्रकारको जाँच हो। यसबाट मुटुको भल्भ(Value) को अवस्था , मुटुको जन्मजात रोग जस्तै मुटुमा प्वाल, मुटुको मांसपेसी तथा मुटुको क्रियाकलापको बारेमा थाहा पाउन सकिन्छ। संक्षिप्तमा इकोकार्डियोग्राफीलाई इको पनि भनिन्छ

कसरी गर्ने?
-यो पिडा रहित जाँच हो
-जुनसुकै समयमा पनि गर्न सकिन्छ
-कम्तिमा देखि १० मिनेटको समय लाग्दछ

कसले गर्ने ?
)मुटुरोगी :
उच्च रक्तचाप
कमजोर मुटुको समस्या (Heart failure)
मुटुमा ब्लकेज (Heart Blockage)
भल्भ (Valve) मा समस्या
चाल/गतिमा समस्या
)छातीको दुखाई भएमा
) स्वाँस्वाँ भएमा
) जिउ सुनिएमा
) मुटुको चाल बिग्रिएमा
) कुनै शल्यक्रियामा जानु अगाडि मुटुको अवस्था हेर्नु परेमा
) गर्भवति महिलाहरूलाई केहि मुटु रोगको लक्षण भएमा
) बच्चाहरू जन्मिए पछि कुनै जन्मजात मुटुको समस्या या छैन हेर्नु परेमा
) मधुमेह, किड्नी तथा उच्च रक्तचापको बिरामीहरुमा मुटु रोगको प्रभाव हेर्न
१०)सामान्य व्यक्तिले रेगुलर हेल्थ चेकअप (स्क्रीनिङ) मा


कहिले गर्ने ?
-सामान्यतया मुटु रोगीलाई अवस्था हेरेर देखि १२ महिनाको फरकमा गर्न सकिन्छ
-स्वास्थ्य व्यक्तिले चिकित्सकको निर्देशन अनुसार देखि वर्षको अन्तरालमा गर्न सकिन्छ