Click here to download mobile App कति दिनको फरकमा BP जाँच्ने कुन बिरामीले कति दिनको फरकमा BP नाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्ययन र अनुभवको आधारमा, म आफ्नो बिरामीलाई निम्नानुसार BP नाप्न सल्लाह दिन्छु । BP धेरै चाँडो चाँडो नाप्दा अनावश्यक पीर …